३ आश्विन २०८१, बिहीबार

Tag: गिद्ध मृत

एक वर्षमा आठ गिद्ध मृत भेटिए, संरक्षणको माग

१२ चैत, पशुपतिनगर । इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् । खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको गिद्ध मृतावस्थामा भेटिएका छन् । सन्दकपुर गाउँपालिकाको फेमेगुरु