७ आश्विन २०८३, बुधबार

Tag: गाडी गुडाउने तयारी

सिद्धबाबा सुरुङमार्ग : आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्‍याउने गरी कामलाई अगाडि बढाएको हो । सुरुङभित्रको