१३ आश्विन २०८१, आइतबार

Tag: गाउँतिर सोझियो

गाउँतिर सोझियो कन्काई : डरले निदाउँदैनन् गाउँले

झापा, २० साउन । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिदा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका सात वटा गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । ‘बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ