१० चैत्र २०८१, आइतबार

Tag: गल्धाफाँट र कठैडाँडा

गल्धाफाँट र कठैडाँडा जोड्ने पुल शिलान्यास

रामपुर । पाल्पा जिल्लाको निस्दी गाउँपालिका–५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो । दुई स्पानसहितको ५३ मिटर लम्बाइ र १० मिटर