कुलमान हटाउने सरकारको निर्णय बिल्कुल गलत र आपत्तिजनक छ : प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउने गरेको निर्णय बिल्कुल गलत र आपत्तिजनक भएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आज सोमबार राती