११ मंसिर २०८१, मंगलबार

Tag: गर्भावस्था

महिलाहरुले गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु

गर्भावस्था भनेको एकदमै महिलाहरुको लागि संवेदनशील अवस्था हो । गर्भावस्थाको पहिलो तीन महिना गर्भवती महिलाले विशेष रुपमा आफ्नो हेरचाह गर्नुपर्छ । यो समयमा गर्भपातको सम्भावना अधिक हुने हुनाले गर्भवती महिलाले धेरै आराम गर्नुपर्दछ । यो समय शरीरमा धेरै परिवर्तन हुने