१९ चैत्र २०८१, मंगलबार

Tag: गरुवा सांस्कृतिक साँझ

गरुवा सांस्कृतिक साँझमा गायक प्रमोद खरेलले दिए धमाकेदार प्रस्तुति

इलाम । गरुवा सांस्कृतिक साँझमा बहुचर्चित गायक प्रमोद खरेलले धमाकेदार प्रस्तुती दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियन गरूवा बहुमुखी क्याम्पस इलामको आयोजनामा`गरूवा सांस्कृतिक साँझ २०८१´भएको हो । हिजो फागुन ९ गते साँझ माई नगरपालिका-४ स्थित शुक्रबारे खेल मैदानमा कार्यक्रम भएको