४ बैशाख २०८३, शुक्रबार

Tag: गम्भीरजङ्ग कार्की

पूर्वसांसद तथा काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति कार्कीको निधन

पाल्पा, १२ माघ । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गाैला रोगबाट पीडित उहाँको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिनुभयो ।