काठमाडौँ । नेपाल राष्ट्र बैंकले नवनियुक्त गनर्भर डा. विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । गनर्भर पौडेलले यही असार ५ गते राष्ट्र बैंकमा पेस गरेको सम्पत्ति विवरणअनुसार विभिन्न सातवटा कम्पनीमा शेयर लगानी तथा ललितपुर र नवलपरासीमा घरजग्गा रहेको छ