३ आश्विन २०८१, बिहीबार

Tag: गति सुस्त

उपप्रधानमन्त्री सिंहको निर्देशन – संसद् भवन निर्माणको गति सुस्त भयो, ९ महिनामा सक्नु

काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका गरेका छन् । काम गति सुस्त भएको गुनासो पछि आज निरीक्षणमा पुगेका उपप्रधानमन्त्री सिंहले सिफ्ट बढाएर भए पनि बाँकी रहेको काम ९