३१ भाद्र २०८१, सोमबार

Tag: गणतन्त्र दिवसको शुभकामना

पूर्वराष्ट्रपति भण्डारीले दिइन् गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १७औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । उनले शुभकामना सन्देशमार्फत नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन उत्सर्ग गर्ने अमर सहिदहरूप्रति