१२ आश्विन २०८१, शनिबार

Tag: गणतन्त्रमा शाही नेपाली राजदूताबास किन ?

सांसदको प्रश्न- गणतन्त्रमा शाही नेपाली राजदूताबास किन ?

काठमाडौँ । राष्ट्रियसभाका सांसद अनिता देवकोटाले भारतस्थित नेपाली दूतावासको नाम अहिले पनि शाही नेपाली राजदूतावास लेखिएको भन्दै नाम सुधार्न आग्रह गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले मुलुकमा गणतन्त्र आएको डेढ दशक नाघिसक्दा पनि भारतका लागि