२१ असार २०८१, शुक्रबार

Tag: गठबन्धन तालमेल

आगामी स्थानीय निर्वाचनमा गठबन्धन तालमेल हुन्छ : प्रवक्ता महत

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धन तालमेल गर्ने बताएका छन् । प्रवक्ता महतले गठबन्धनको सम्भावनलाई नकार्न नसकिने बताए । बाँकेमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा