१० बैशाख २०८३, बिहिबार

Tag: गजेन्द्र राना

स्वयंसेवी शिक्षक गजेन्द्र राना सम्मानित

६ पुस, काठमाडौँ । ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तर सुधार गर्न विगत पाँच वर्षदेखि स्वयंसेवी शिक्षकका रूपका कार्यरत गजेन्द्र राना ‘गजेन्द्र सर’ लाई स्वयम्भूस्थित दि एक्सेल्सियर स्कूलले नगद रु ५० हजारसहित सम्मान गरेको छ । ‘गजेन्द्र सर’ नामले सुपरिचित रानाले सुर्खेतको