काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिबेशनमा डा. शेखर कोइरालाको प्यानलवाट महामन्त्री पदका उम्मेदवार गगन थापाले पार्टी रुपान्तरणको पक्षमा उभिन र कोइरालालाई सभापतिमा विजयी गर्न अपिल गरेका छन् । केहि समयअघि एक अपिल जारी गर्दै थापाले अन्तरमनको आवाज सुनेर