१९ जेष्ठ २०८१, शनिबार

Tag: खोलाको पूजा

खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसीपर्व

सिन्धुपाल्चोक । खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसीपर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । सिन्धुपाल्चोकका माझीहरूले कोसीपर्व मनाउन मेलम्ची