खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ । त्यस्तै रु एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको