१४ असार २०८१, शुक्रबार

Tag: खेलाडीको मृत्यु

पोखरामा दुर्घटनामा खेलाडीको मृत्युपछि देशैभर प्याराग्लाइडिङमा प्रतिबन्द

काठमाडौँ । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पोखरामा दुर्घटनामा परेर खेलाडीको मृत्यु भएपछि देशैभर प्याराग्लाइडिङमा प्रतिबन्द गरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका २६ वर्षीय