३ असार २०८१, आइतबार

Tag: खेलकुद मन्त्रालय

बजेट वक्तव्य : खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड विनियोजन

काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु तीन अर्ब ५० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले उक्त रकम विनियोजन गरेको बताएका छन् । उक्त