४ फाल्गुन २०८२, सोमबार

Tag: खेदु चौधरी

टिपरको ठक्करबाट माओवादी नेता चौधरीको मृत्यु

रौतहट । रौतहटमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। फतुवा विजयपुर ११ हिमालिबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक फतुवा विजयपुर ९ का माओवादी वडा कमिटी सदस्य खेदु चौधरीको मृत्यु भएको हो । स्रोतका अनुसार आइतबार राति साढे ८ बजे बा ३०प