२३ भाद्र २०८१, आइतबार

Tag: खुला हुने

भोलि बिहान ५ बजेदेखि बालगोपालेश्वर मन्दिर खुला हुने

काठमाडौँ । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि बिहानैदेखि खुला हुने भएको छ । दिदीबहिनी नहुनेका लािग भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको