८ बैशाख २०८३, मंगलबार

Tag: खुमल

खुमल–१० रोप्न चाहँदैनन् किसान

३० कात्तिक, ललितपुर । रोग कम लाग्ने र चाँडो पाक्ने भए पनि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले किसानलाई खुमल–१० रोप्नेबारे विश्वस्त पार्न सकेको छैन । नार्कले केही वर्षयता किसानलाई खुमल–१० सिफारिश गरिरहे पनि किसानले भने खुमल–४ नै लगाउने गरेका छन्