२० असार २०८२, शुक्रबार

Tag: खिलराज रेग्मी

‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय समचार समिति(रासस)सँग कुराकानी गर्दै उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई सुधार गरी उन्नत र समृद्ध बनाउनेतर्फ