पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला पार्टी गठन भएको छ । खिमानन्दप्रसाद पाण्डेयको अध्यक्षतामा १२५ सदस्यीय समिति विस्तार गरिएको हो । पाण्डेयले यसअघि नेकपा एमालेको उपसचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्षमा लुम्बिनी प्रदेशसभा सदस्य