२२ भाद्र २०८१, शनिबार

Tag: खानेपानी दूषित

काभ्रेपलाञ्चोक जिल्लाको ५५ प्रतिशत खानेपानी दूषित

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको ५५ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा यहाँका ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो । कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा