१३ असार २०८१, बिहिबार

Tag: खानेपानीमन्त्री यादव

सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : खानेपानीमन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुर्याउने गरी योजना तथा कार्यक्रम तय गरिएको बताएका छन् । विनियोजन विधेयक, २०८० अन्तर्गत खानेपानी मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो