१६ असार २०८१, आइतबार

Tag: खानेपानीको लाइन जडान

वीरगञ्जमा खानेपानीको अभाव हुन थालेपछि खानेपानीको लाइन जडान

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्काे अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन्। चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट