काठमाडौं । बामदेव गौतमले केपी शर्मा ओलीलाई साथ नदिने भन्दै बालुवाटारबाट फर्किएका छन्। गौतमको सचिवालय अनुसार डिनर मिटिङको क्रममा ओलीलाई साथ नदिने भन्दै फर्किएका हुन् । सचिवालय अनुसार गत फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने बताएका थिए