३ फाल्गुन २०८२, आइतबार

Tag: खाद्य कम्पनी

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच कम्पनीका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रदान गर्ने र तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा नयाँ सम्झौता भएको छ। सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल