‘आधारभूत मानव अधिकारका रूपमा खाद्य अधिकार सुनिश्चित गर्न नेपाल प्रतिबद्ध छ’
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कल्याणकारी राज्यका रूपमा आधारभूत मानव अधिकारका रूपमा खाद्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । इथोपियाको अदिस अबाबामा यही ११ साउनदेखि १३ (जुलाई २७ देखि २९) साउनसम्म सञ्चालन भएको