३ असार २०८१, आइतबार

Tag: खाद्यान्न ढुवानी

पहिराले ग्रामीण सडकहरु अवरुद्ध, खाद्यान्न ढुवानीमा समस्या

बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा बैतडीका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण सडकहरुमा पहिरो खस्नुका साथै हिलाम्य भएको हुनाले सवारी साधन सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ । वर्षाकै कारण शिवनाथ गाउँपालिकाका ग्रामीण सडकहरु अवरुद्ध