३ असार २०८१, आइतबार

Tag: खाद्यान्न क्षति

जाजरकोट भूकम्प : ९ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट । जरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले