१५ बैशाख २०८३, मंगलबार

Tag: खाँदा

आफैं औषधि किनेर खाँदा ठूला क्षति

काठमाडौं । बुटवल गोलपार्कका ५८ वर्षीय पुरुषलाई सामान्य ज्वरो आयो। घरमै रहेको सिटामोल खाएपछि हल्का भएको ज्वरो फेरि अर्काे दिन आयो। फेरि औषधि खाए। अर्काे दिन शरीर दुख्यो। अनि सामान्य खोकी पनि लाग्यो। शरीर कमजोर हुँदै गए पनि उनी कोरोना