१० कार्तिक २०८१, शनिबार

Tag: खबर गर्न अनुरोध

सामाजिक सञ्जालमा तस्बीर र भिडियो दुरुपयोग भएको पाइए खबर गर्न गृहको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले सुरक्षा निकायका तस्बीर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध कारबाही हुने जनाएको छ । यस्ता गतिविधिले समाजमा उत्तेजना र अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने भन्दै मन्त्रालयले