५ आश्विन २०८१, शनिबार

Tag: खप्तड छेडेदह

खप्तड छेडेदह पहिलो साक्षर गाउँपालिका

बाजुरा, २२ जेठ । जिल्लाको खप्तड छेडदह गाउँपालिका साक्षर घोषणा हुने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । जिल्लाका नौ स्थानीय तहमध्ये पहिलो भएको उक्त गाउँपालिकाका ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या साक्षरताको सूचक पूरा गर्ने अवस्थामा रहेकाले घोषणा गरिएको बताइएको छ