३ असार २०८१, आइतबार

Tag: खजन्ती पासवान

सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

काठमाडौं । काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् । सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि आज बुधबार बिहान शंकास्पद वस्तु भेटिएको थियो । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । यद्यपि शंकास्पद बस्तुमा बम