२२ भाद्र २०८१, शनिबार

Tag: खच्चडको उद्धार

प्रतिनिधिसभा शून्य समयमा खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म

काठमाडौं । प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाएका छन्। सभाको आजको बैठकको शून्य समयमा उहाँहरुले मधेस प्रदेशमा एक साताअघि हावाहुरीले पुर्‍याएको क्षतिको राहत, तिब्बतमा पक्राउ परेका नेपालीको उद्धार, जलवायु