९ असार २०८१, आइतबार

Tag: क्षतिको अध्ययन शुरु

मेलम्ची आयोजनाको क्षतिको अध्ययन शुरु, सुधारका काम चाँडै थालिने

सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पु¥याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले के कति क्षति पु¥यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि