१७ फाल्गुन २०८२, आइतबार

Tag: क्वारेन्टाइ

क्वारेन्टाइदेखि कोरोना अस्पताल निर्माणको काम तीव्र

जाजरकोट, १४ वैशाख । कोरोना भाइरसबाट जोगिन र जोगाउनका लागि रुकुमपश्चिमका दुई नगरपालिकाले आफ्नै क्वारेन्टाइन तथा आइसोलेसनको भवन निर्माण सम्पन्न गरेका छन् । आठविसकोट नगरपालिकाले रु ७० लाख बराबरको खर्चमा १२ श्ययाको क्वारेन्टाइन निर्माण गरेको निर्मित प्रमुख प्रशासकीय प्रमुख ध्रुवप्रसाद