१५ असार २०८१, शनिबार

Tag: क्रोएसियालाई हराउँदै

विश्वकप फुटबल : क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौँ । क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै