१२ आश्विन २०८१, शनिबार

Tag: क्यामेरा

बाघ गणना गर्न राखिएका ६७ वटा क्यामेरा हराए 

११ माघ, चितवन । बाघ गणनाका लागि चितवन र पर्सा कम्प्लेक्समा राखिएका ६७ वटा अत्याधुनिक क्यामरा हराएका छन् । बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएका अत्याधुनिक स्वचालित क्यामेरा हराएका हुन् । हराएका क्यामरामध्ये कतिपय मान्छेले चोरेर लगेको र कतिपय हात्तीले झिकेर फुटाउने गरेको चितवन राष्ट्रिय