१२ आश्विन २०८१, शनिबार

Tag: क्यानाडेली नागरिक

क्यानाडेली नागरिक रिहा गर्न राष्ट्रपतिलाई पत्र

८ माघ, बेइजिङ । करिब सय जना पूर्व कूटनीतिज्ञ तथा प्राज्ञले चीनमा थुनामा रहेका क्यानाडेली नागरिकलाई रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन् । चीन सरकारले दुई क्यानाडेली नागरिकलाई चीन विरुद्ध गुप्तचरी गरेको आरोपमा गिरफ्तार गरेको