३१ जेष्ठ २०८१, बिहिबार

Tag: क्यानडाको संविधानसभा

क्यानडाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

पृष्ठभूमि : क्यानाडा उत्तर अमेरिकाको उत्तरमा अवस्थित विश्वको दोस्रो सबैभन्दा ठूलो देश हो । सन् १७६३ भन्दा पहिले क्यानडा फ्रान्सको उपनिवेश थियो । सन् १७६३ को पेरिस सन्धि बमोजिम क्यानाडा बेलायतको नियन्त्रणमा रहन गयो । क्युवेकको नामबाट क्यानडाको राज्य व्यवस्था