भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस, को कहाँ ?
काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ। आज शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिश गरेको गरेको हो। मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी