१४ असार २०८१, शुक्रबार

Tag: कोहलपुर–सुर्खेत प्रसारण लाइन

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण गर्न ९ महिना म्याद थप

काँक्रेविहार, सुर्खेत । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए । ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी