१३ आश्विन २०८१, आइतबार

Tag: कोष खडा

गोदावरीमा ५१ लाखको कोष खडा

ललितपुर, १३ चैत । गोदावरी नगरपालिकाले रु ५१ लाखको आकस्मिक कोष खडा गरेको छ । कोभिड–१९को सङ्क्रमणबाट नगरवासीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी यसको न्यूनीकरणका लागि उक्त कोष खडा गरिएको हो । कोषमा सहयोग गर्न चाहने इच्छुक सङ्घसंस्था, व्यवसायी,