कोरोना रोकथाम कोषमा रकम जम्मा गर्नेक्रम जारी
गलकोट, ७ वैशाख । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने दाता बढिरहेका छन् । गाउँपालिकाले रु १० लाख र गण्डकी प्रदेशको रु पाँच लाख गरी रु १५ लाखबाट शुरुआत गरिएको सो कोषमा