२ फाल्गुन २०८२, शनिबार

Tag: कोरोना प्रभावित व्यवसाय

कोरोना प्रभावित व्यवसायलाई केन्द्रमा राखेर मौद्रिक नीति

काठमाडौँ । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको