१५ असार २०८१, शनिबार

Tag: कोरोना परीक्षण दर घट्दो

कैलालीका स्थानीय तहमा कोरोना परीक्षण दर घट्दो

टीकापुर । कैलालीका स्थानीय तहमा स्वाब सङ्कलन घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोरोना परीक्षणका लागि आउनेसमेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ । विगत एक महिना हेर्दा हाल कोरोना परीक्षणका लागि आउनेको सङ्ख्यामा कमी आएको