१२ फाल्गुन २०८२, मंगलबार

Tag: कोरियन एअर

२३६ नेपाली यात्रु बोकेर कोरियन एअर शनिबार उड्दै

सउल, ५ असार । प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल उड्न लागेको हो । नेपाल उड्नेहरूको सूचीमा